कुनै गठबन्धन गरिएको छैन्, सबैलाई समेटेर अघि बढ्छु : महेश श्रेष्ठ, उपाध्यक्ष, एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले संघको अक्टोवर महिनामा हुने निर्वाचनको लागि आफ्नो प्यानल नबनेको बताएका छन् । श्रेष्ठले नेपालब्रिटेन डट कमसंग भने ‘डा. केशव पौडेलले मलाई अध्यक्षमा समर्थन गर्ने सहमति बाहेक अरु कुनै निर्णय भएको छैन्’ । उनले आफ्नो प्यानलबाट बुद्धि सुवेदी महासचिव भनेर विभिन्न अनलाइनमा आएको समाचारमा कुनै सत्यता … Continue reading कुनै गठबन्धन गरिएको छैन्, सबैलाई समेटेर अघि बढ्छु : महेश श्रेष्ठ, उपाध्यक्ष, एनआरएनए